संगीत « Khabarhub

‘यो जीवन मिठो’मा सुमनको एक्सन कट

काठमाडौं– गायक कृष्ण काफ्ले र गायिका रिता केसीको स्वरमा रहेको गीत ‘यो जीवन मिठो’को सार्वजनिक भएको छ । गीतमा सुदन डोटेलको शब्द, सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन छ । भिडियो सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायांकन गरिएको भिडियोमा भुवन लोहनी र अञ्जली दियाली फिचर्ड छन्…