Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना संक्रमण भएयता गायक दीप श्रेष्ठ कुनै पनि सांगीतिक कार्यक्रममा सहभागी भएका छैनन् । यिनै गायक लामो समयपछि सांगीतिक कार्यक्रममा पुनरागमन गर्दैछन् । भरतपुर महानगरपालिका ६ देवनगर/चम्पानगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्ने कार्यक्रममा दीप आफ्नो प्रस्तुति दिँदैछन । डिसेम्बर ३१मा हुने ‘दीप श्रेष्ठ म्युजिकल नाइट’मा…