संगीत « Khabarhub

सिडीको ‘तिमीसँग’मा विछोडको कथा

काठमाडौं–रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का प्रथम विजेता तथा गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर’को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको हो । गीतमा कल्पना पाठकको शब्द र गायक सिडीकै संगीत तथा राजु कार्कीको संगीत संयोजन छ । वियोगान्त भावको गीतको भिडियो अमेरिकामा…