Live on
Your Voice, Your Power
काठमाडौ– लोकपप गायक सुनिल गिरीको स्वरमा ‘हाम्रो सम्बन्ध’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरीकै संगीत रहेको गीतमा हिमांशु रायमाझी ‘गोधुली’को शब्द र रोमन बज्राचार्यको एरेञ्ज छ । अष्ट्रेलियाको ब्रिसबेन, गोलकोस्ट, लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको गीतमा करण गुरुङ र हिलारी रावलको अभिनय रहेको छ । भिडियोमा विक्रम भण्डारी, स्माइली श्रेष्ठ, किशोरी विष्टको…