Live on
Your Voice, Your Power
धरान–झण्डै १८ वर्ष पछि लोकगायक गंगा वरदान नयाँ गीत ‘धराने हावा तोङ्बाको पानी’ गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । विभिन्न सांगीतिक कार्यक्रममा प्रस्तुत गरिएको यो गीतलाई गायक वरदानले लिरिकल भिडियोको रुपमा रिलिज गरेका हुन् । २०२५ सालमा भोजपुरको दिङ्लामा आयोजित जिल्लाव्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ‘दाई त काले भाइ पनि काले’ गीत गाएर…