Live on
Your Voice, Your Power
काठमाडौं– स्टेण्डअप कमेडीयनको समूह ‘नेपग्याजम कमेडी’ले ‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी’ गर्ने भएको छ । नेपग्याजम मिडिया एण्ड प्रोडक्सनको आयोजनामा यही वैशाख २० गते हुने यो शोको लक्ष्य विश्व कीर्तिमान कायम गर्ने पनि रहेको छ । सर्वाधिक उचाईमा गरिन लागिएको यो कमेडी शोले नेपाल र यहाँको…