संगीत « Khabarhub

वियोन्सेसँग राजनराजको ‘ल्यासी पाउ’

काठमाडौं– संगीतकार राजनराज शिवाकोटीले १२ वर्षअघि सिर्जना गरेको गीत ‘फुलबुट्टे सारी’ अहिले लोकप्रिय छ । यो गीतको फिमेल भर्सन, चाइल्ड भर्सन हुँदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन् । युगान्डाकी गायिका दी क्याप्टेन वियोन्से फामेसीले पनि यो गीत गाएपछि गीतको लोकप्रियता अझ बढेको छ । अहिले यिनै वियोन्सेसँग सहकार्य गर्दै संगीतकार तथा गायक शिवाकोटीले ‘ल्यासी पाउ’…