Live on
Your Voice, Your Power
काठमाडौं – अहिले नेपाली र्याप सिनको प्राइममा रहेका र्यापर भिटेनको गीत ‘यात्रा’ र यमबुद्धको गीत ‘साथी’ युट्युबमा सर्वाधिक भ्युज पाउने दौडमा देखिएका छन् । केही वर्षअघिसम्म युट्युबमा सर्वाधिक भ्युज पाउने गीतको दौडमा आशिष राना ‘लाहुरे’को गीत ‘सुपररागा’ र भीटेनको गीत ‘हाल खबर’ थिए । त्यसबेला यो दौडमा यमबुद्ध थिएनन् । अहिले लाहुरे यो दौडबाट पछि…