संगीत « Khabarhub

बलिविरुद्ध भगवतीको गीत

काठमाडौं– बलि दिएर मात्र धर्म नहुने भन्दै गीतकार तथा साहित्यकार भगवती न्यौपानेले ‘बलि’ शीर्षकको गीत तयार पारेकी छन् । गीतमा कुलेन्द्र विकको स्वर, राजेश थापाको संगीत छ । गीतकार न्यौपाने हाल अमेरिकामा बस्दै आएकी छन् । गीतमा लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ । भिडियोमा कलाकार सुरवीर पण्डित फिचर्ड छन् । भिडियोमा गणेश शाहीको निर्देशन,…