संगीत « Khabarhub

विश्वकै सबैभन्दा छोटो गीत सार्वजनिक

काठमाडौं–विश्वकै सबैभन्दा कम शब्दको छोटो गीत ‘नढाटी भन तिमी’को लिरिकल भिडियो सार्वजनिक भएको छ । विश्वकै सबैभन्दा कम शब्दको छोटो गीत लेखेर विश्व रेकर्ड राखेका गीतकार डा. डीआर उपाध्यायले यो गीत लेखेका हुन् । राखेका छन् । गीतमा केवल १८ शब्द मात्र छन् । ‘नढाटी भन तिमी माया गर्छु भनी सँगै जुनी कटाउँला तिम्रै साथमा…