संगीत Archives | Page 54 of 84 | Khabarhub Khabarhub

वियोगान्त कथामा ‘छाडी गयौ’

काठमाडौं– गायक केतन क्षेत्रीको नयाँ गीत ‘छाडी गयौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सत्य घटनामा आधारित यस गीतमा अमेरिकाको ओहायो निवासी गीतकार नारायण रसाइलीको शब्द तथा संगीतकार सुभाष भुषालको संगीत छ । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ । वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रञ्जित पौडेल र गीता ढुंगाना फिचर्ड छन् । बुद्ध…