संगीत Archives | Page 55 of 83 | Khabarhub Khabarhub

लोक–ब्याटलमा ‘फूर्के रिबन भर्सेस कर्ली कपाल’

काठमाडौं– सेभेन ११ म्युजिक फ्याक्ट्रीले निर्माण गरेको म्युजिक भिडियो ‘फूर्के रिबन भर्सेस कर्ली कपाल’ सार्वजनिक भएको छ । गीतमा ध्रुव बिस्को, जीवेश गुरुङ, एलिना चौहान र रचना रिमालले स्वर दिएका छन् । कृष्ण केसीको शब्द रहेको गीतमा ध्रुवकै संगीत छ । भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, समारिका र स्मारिका ढकाल फिचर्ड छन् । भिडियोमा दिनेश…