संगीत Archives | Page 58 of 84 | Khabarhub Khabarhub

मेचुको वियोगान्त ‘मैले के बिगारें’

काठमाडौँ– गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ को भिडियो सार्वजनिक भएको छ । करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द रहेको गीतको भिडियोमा पति वियोगको कथा देखाइएको छ । भिडियोमा गायिका मेचु र ज्वाला राई फिचर्ड छन् । मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पेटेर पुरुङको छायांकन रहेको छ । राज पोखरेलले ड्रेन…