Live on
Your Voice, Your Power
कता गयौँ गीत गाउने गाइने दाइ दुःख पीर विरहमा चाहिने दाइ कुनै बेला दुःखपीडाका गीत गाउँदै हिँड्ने गाइने दाइ हिजोआज जहाँतहीँ भेटिँदैनन् । पछिल्लो समय सारङ्गी बजाउने पेशा लोप हुँदै जान थालेको छ । युवाले सारङ्गी बजाउने पेशा नअपनाउँदा सारङ्गी बजाउने पेशा लोप हुन थालेको हो । एक समय थियो । न रेडियोको पहुँच थियो,…