संगीत « Khabarhub

बलिउड संगीतकार वाजिद खानको मृत्यु

एजेन्सी– चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको सोमबार विहान मृत्यु भएको छ । ४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संगीतकार समिल मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन्। स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना गरिएको थियो ।…