संगीत « Khabarhub

युनिक पोयटले गीतमा उतारे बिरामी देशको पीडा (भिडियो)

काठमाडौं – र्‍यापर युनिक पोयटले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘मेरो देश बिरामी’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । यो गीतको भिडियो युट्युबमा रुचाइएको छ । गीतमा देशमा भइरहेको विसङ्गति र युवापुस्ताको आक्रोश प्रस्तुत गरिएको छ । गीतमा युवाहरूको बाध्यता र देशको दुरवस्था चित्रण गरिएको छ । गीतका शब्द युनिक पोयट आफैले…