संगीत Archives | Page 72 of 83 | Khabarhub Khabarhub

अस्मिताको स्वरमा ‘त्यो जुनेली रात’

काठमाडौं – नेपाल आइडलमा सहभागिता जनाएपछि चर्चामा आएकी गायिका अस्मिता अधिकारीको आवाजमा रहेको गीती गजल सार्वजनिक भएको छ । ‘त्यो जुनेली रात’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । सुरेश वाग्लेका शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको उक्त गीतको भिडियोमा गायिका अस्मिताले मोडलिङसमेत गरेकी छिन् । भिडियोमा अस्मितासँगै पुस्कर कार्कीलाई पनि फिचरिङ गरिएको छ ।…