संगीत « Khabarhub

सुनील र शान्ती श्रीले ल्याए ‘गाउँले’ (भिडियो)

काठमाडौं – गायक सुनील थापा र शान्ती श्री परियारको आवाजमा रहेको ‘गाउँले’ बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । उक्त गीत बिसौनी क्रियशनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतका शब्दलाई सपना रसाइलीले लेखेकी हुन् भने संगीत र एरेन्ज हेमन्त कान्छा रसाइलीले तयार पारेका हुन् । गीतमा आफूलाई गाउँले भन्दा खुशी लाग्ने गरेको…