Live on
Your Voice, Your Power
काठमाडौं – यतिबेला सेल्फ क्वारेन्टाइनमा बसेका गायक दीपक बज्राचार्यले क्वारेन्टाइनमा बस्दा तयार पारेको गीत सार्वजनिक गरेका छन् । अस्ट्रेलियाको टुरबाट नेपाल फर्किएपछि सेल्फ क्वारेन्टाइनमा बज्राचार्य सहितको पूरै ब्याण्ड भैसीपाटीस्थित एक घरमा बसिरहेको छ । सेल्फ क्वारेन्टाइनमा बसिरहेका बेला यो गीत तयार पारिएको बज्राचार्यले बताएका छन् । उनले यो गीत अनौपचारिक रुपमा रेकर्ड र तयार पारिएको…