Live on
Your Voice, Your Power
काठमाडौं – तीजको अवसर पारेर नयाँ गीत सार्वजनिक गर्ने क्रम जारी छ । यसैबीच गायिका अञ्जना खड्काले नयाँ तीजको गीत बजारमा ल्याएकी छिन् । ‘चोली भिज्यो’ बोलको गीतमा अञ्जना र गायक एसबी क्षेत्रीको स्वर सुन्न सकिन्छ । गीतमा राजु सुनामको संगीत तथा शब्द छ । गीतका शब्दमा नाच्दानाच्दै चोली भिजेको कुरालाई विषय बनाइएको छ ।…