संगीत « Khabarhub

वैदेशिक रोजगारीमा कोरिया रहेका खोमले ल्याए गुन्द्रुक साँधेको

काठमाडौं-वैदेशिक रोजगारीमा कोरियामा रहेका खोम गुरुङले नयाँ गीत गुन्द्रुक साँधेको ल्याएका छन् । वैदेशिक रोजगारीमा रहेर पनि सांगीतिक क्षेत्रमा क्रियाशिल गुरुङले लेखेको गीतमा मेलिना राई र निशान भट्टराईको आवाज छ । यो गीतमा डीआर अटुले संगीत भरेका छन् भने शिशिर श्रेष्ठले निर्देशन गरेका छन् । हास्य कलाकार उमेश राई र सन्ध्या बुढा, रियासा दाहाल, बिनोद…