गसिप Archives | Page 11 of 22 | Khabarhub Khabarhub

आर्यनको ‘अर्जुन रेड्डी’ रहर

काठमाडौं– अभिनेता आर्यन सिग्देल हरेक किसिमका भूमिकामा अभिनय गर्न पोख्त छन् भन्ने कुरा उनले आफूले अभिनय गरिसकेका फिल्मबाट प्रमाणित गरिसकेका छन् । भलै ती फिल्म सफल वा असफल हुन् । तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने चर्चा चलेपछि केही समय अघि आर्यनको नाम अग्रस्थानमा आएको थियो । फिल्म वितरण तथा निर्माण कम्पनी युवा फिल्मस्ले…