Live on
Your Voice, Your Power
मुम्बई – बलिउडका एक्सन स्टार टाइगर श्राफले आइनबार एक भिडियो शेयर गरे । भिडियोमा उनी जिम गरिरहेका देखिन्छन् । जिमका दौरान उनले २ सय किलो तौल उठाए । टाइगरले शेयर गरेको यो भिडियोले सबैलाई चकित बनाएको छ । कलाकार ईशान खट्टरले पनि टाइगरको तारिफ गरेका छन् । उनले त अझ टाइगरलाई सुपर ह्युमन भनेका छन्…