Live on
Your Voice, Your Power
काठमाडौं– निर्देशक दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘तिमीसँगै हुने मन छ’मा भारतीय अभिनेता रोहित सुचान्तीले अभिनय गर्ने भएका छन् । भारतीय टेलिसिरियल ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलमा अभिनय गरिसकेका रोहितले रियालिटी शो ‘बिग बोस १२’मा पनि सहभागिता जनाइसकेका छन् । मुम्बईको महावीर जैन कलेजमा…