Live on
Your Voice, Your Power
काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट डेब्यू गरेका निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आबाट आमा’ निर्माणको घोषणा गरेका छन् । पन्तले सोमबार एक थिम पोस्टर सार्वजनिक गरी नयाँ फिल्म निर्माणको घोषणा गरेका हुन् । पोस्टरमा एक बालककले आमाको आशु पुछिरहेको देख्न सकिन्छ । पोस्टरमा पन्तकै कथा, लेखन र निर्देशन रहने बताइएको छ । साथै,…