सिनेमा Archives | Page 69 of 157 | Khabarhub Khabarhub

एक करोडको हाराहारीमा खर्च भएको ‘सत्यम्’ अन्यौलमा

काठमाडौँ- अभिनेता राजेश हमाललाई कमब्याक गराउने चर्चा सहित सुरु भएको प्रोजेक्ट 'सत्यम्' नबन्ने स्थितिमा पुगेको छ । अभिनेता हमाललाई अनुबन्धित गर्दै सेट निर्माण, अन्य कलाकार तथा प्राविधिक फाइनल हुँदै सुटिङको लागि वर्कसप समेत गरेको 'सत्यम्' को काम अहिले रोकिएको छ । निर्माताहरु बीच विविध कारणले समस्या आएपछि रोकिएको प्रोजेक्ट बढ्न सकेको छैन । फिल्मसँग जोडिएका…