Live on
Your Voice, Your Power
जीवनशैली र खानपानका कारण मानिसहरुमा ब्लड प्रेसरको समस्या दिनप्रतिदिन बढ्दो छ । मुटुको धमनीहरूमा प्रेसर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेसर लगाउनु पर्छ । यसलाई नै हाई ब्लड प्रेसर भन्ने गरिन्छ । टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन् । हाई ब्लड प्रेसर एक गम्भीर समस्या रुपमा मानिन्छ…