Live on
Your Voice, Your Power
टाउको दुखाइको समस्याले धेरैलाई पिरोल्ने गरेको छ । अझ युवती तथा महिलाहरुमा त टाउको दुख्ने समस्या झनै बढी हुन्छ । भद्रगोल जीवनशैली, जथाभावी खानपिन जस्ता कारणले पनि टाउको दुखाईको समस्या झन बढ्दै छ । यदि तपाईंमा पनि यस्तो समस्या छ भने झुक्किएर पनि नखानुस् यी खानेकुरा । – अमिले गुन्द्रुक, तामाको तरकारी तथा अचार र…