Live on
Your Voice, Your Power
काठमाडौं– अनुहारको सौन्दर्यताका लागि महिलाहरुले विभिन्न मेकअपका सामग्री प्रयोग गर्ने गर्छन् । त्यी सामग्रीहरुको बजारमा मुल्य फरक फरक हुन्छन् । अझ भन्ने हो भने युवतीहरुले सबैभन्दा बढि प्रयोग गर्ने श्रृगारका सामग्रीमध्ये लिपिस्टीक पनि एक हो । बजारमा पाइने लिपिस्टीकको पनि ब्रान्डअनुसार मुल्य निर्धारण हुन्छ । के तपाइलाई थाहा छ—युवतीहरुले कति मुल्यको लिपिस्टीक प्रयोग गर्लान् ?…