Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरस ‘ड्रपलेट्स’ (हाच्छ्युँ वा खोक्दा निस्किएका थुकका छिटाहरु) हावाको माध्यमद्वारा संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ । त्यसैले मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा मुखमा हात राख्ने तथा मास्क लगाउने वा रुमालले छोप्ने सल्लाह दिने गरिन्छ । एक नयाँ रिसर्चका अनुसार भाइरस संक्रमित व्यक्तिको आसपासमा हुने, संक्रमित व्यक्तिको पछाडि हिँड्ने वा दौडिने मानिसमा सहजै सर्ने…