औषधी/उपचार Archives | Page 15 of 74 | Khabarhub Khabarhub

डेंगु संक्रमण र बच्ने उपाय

अहिले गर्मी मौसम हो। तराई, पहाड हुँदै हिमाली क्षेत्रमासमेत लामखुट्ने देखिन थालेका छन्। रसुवाको उत्तरी क्षेत्रमा पनि डेंगुका बिरामी भेटिएका छन्। गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया, जापानिज इन्सेप्लाइटिस, किट तथा भुसुनाको टोकाइबाट सर्ने रोग स्क्रबटाइफस, कालाजारलगायतका संक्रामिक रोग देखिन सक्छन्। एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक…