औषधी/उपचार Archives | Page 31 of 76 | Khabarhub Khabarhub

कलेजो ८० प्रतिशत ड्यामेज हुँदासम्म कुनै संकेत देखिँदैन

मस्तिष्क, मुटु, मिर्गौला र कलेजो शरीर कार्य प्रणालीको महत्वपूर्ण अंग मध्येमा पर्छन्। मुटु र मस्तिष्क जत्तिकै महत्त्वपूर्ण अंग हो, कलेजो। कलेजोले पित्त बनाउने काम गर्छ। यो पाचनप्रणालीको महत्वपूर्ण अंग हो। कलेजोले विष हरण गर्ने काम गर्छ। यसले शरीरमा भएको टकसिनलाई निकालेर शारीरिक प्रक्रियालाई अगाडि बढाउने काम गर्छ। रगत जम्ने प्रोटिन बनाउने काम कलेजोले गर्छ, जसले…