औषधी/उपचार « Khabarhub

चुनावमा आफ्नै स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा

काठमाडौं - चुनावको समयमा अन्य समयभन्दा दौडधुप बढी नै गरिन्छ। यो समयमा उम्मेदवारहरू पनि धेरै तनावमा हुन्छन्। यो बेलामा खाना खाने समयसम्म नहुने हुँदा जंकफूड, मदिरा तथा धुम्रपान जस्ता हानिकारक पदार्थको सेवन अत्यधिक हुन्छ। चुनावको समयमा हुने यस्तो गतिविधिले रक्तचापको समस्या भएका व्यक्तिमा रक्तचाप अझ बढ्ने सम्भावना हुने मुटुरोग विशेषज्ञ डा. विजय राजवंशी बताउँछन्। यो…