Live on
Your Voice, Your Power
हाम्रो शरीर एउटा जीवन्त ईकाई हो । यसले आफूलाई जीवन्त कायम राख्ने क्रममा दैनिक अनेकौँ जीव एवं सुष्म जीवहरूको आक्रमण सहन गर्नु पर्दछ । सुष्म जीवहरूको आक्रमणसंग लड्नकालागि हाम्रो शरीरमा छुटै प्रणाली छ, जसलाई हामी प्रतिरक्षा प्रणाली भन्दछौँ । प्रतिरक्षा प्रणालीले हाम्रो शरीरलाई ब्याक्टेरीया, भाईरस, ढूशी एवं परजीवीहरूबाट हुने आक्रमणबाट बचाउँदछ । शरीरमा सुष्म जीवको…