Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालहरुका आईसीयूमा १४४ जना र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा १७ जना, प्रदेश २ मा ३८ जना, बाग्मती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १६ जना गरी १४४ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ…