Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोगजारीका लागि दुबईमा रहेका एक युवालाई उच्च रक्तचाप र मधुमेहको समस्या एकै पटक देखियो । शुरुमा उनले आफ्नो समस्यालाई लुकाएरै काम गरिरहे । विस्तारै उनको आँखाको दृष्टिमा पनि समस्या देखिन थाल्यो । अन्ततः उनी वैदेशिक रोजगारी छाडेर स्वदेश फर्किनुपर्ने अवस्था आयो । उच्च रक्तचाप र मधुमेहको समस्या लिएर अस्पताल पुगेका उनलाई अस्पतालले आँखा जचाउँन…