Live on
Your Voice, Your Power
टाउको दुख्नु, आँखा पोल्नु आँखा रातो हुनु, जीउ आलस्य र भारी हुनु यस रोगका लक्षण हुन् । यदि यस्तो भएमा घरेलु रूपमा नै निम्नानुसारको ध्यान पुर्याउनु जरुरी हुन्छ- खान र गर्न नहुने कुराहरू : अनिद्राका रोगीहरूले जाँडरक्सी, चुरोटजस्ता नशा लाग्ने चीजहरूको प्रयोग गर्छन् । यस्ता लागु पदार्थले निद्रा क्षणिक रूपमा लागे पनि खान छोडेपछि झनै…