Live on
Your Voice, Your Power
—जाइफल र तुलसीको पातलाई बराबर मात्रामा मिलाई पिस्नुहोस् र पिसेको धुलोमा चिनी मिलाई चना आकारको गोली बनाई खाना खाइसकेपछि २/२ गोली चुस्नाले मुख गन्हाउन छाड्दछ । —रातो टमाटर काटेर त्यसमा नुन मिलाई खानाले मुखबाट दुर्गन्ध आउन छाड्दछ । —दुई वटा अलैँची सेवन गर्नाले मुख गन्हाउन कम हुन्छ । — यदि प्याज, लसुन धेरै खाई मुखबाट…