Live on
Your Voice, Your Power
काठमाडौँ– हामीले भान्छामा अदुवाको प्रयोग गरेर हाम्रो खाना मिठो र स्वादिलो बनाउँछौँ । त्यसैमाथि अचार बनाउन तथा तरकारीमा हालेर हामी यसलाई खान्छौँ । तर, हामी कतिपयलाई अदुवा औषधिको रुपमा पनि प्रयोग गरिन्छ भनेर थाहा नहुन सक्छ । यस्ता छन् अदुवाका गुण – खाना खानुअघि एक टुक्रा अदुवामा सिधेनून अथवा अरु नै नून मिलाएर खाएमा अरुचि…