समाचार « Khabarhub

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं- नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स नवीकरण र पुनः नाम दर्ताका लागि निरन्तर नर्सिङ तथा मिडवाइफ शिक्षा र व्यावसायिक विकाससम्बन्धी तालिम अनिवार्य गरेको छ । परिषद्को निर्णय अनुसार परिषद्मा दर्ता भएका नर्स, मिडवाइफ र विशेषज्ञ नर्सले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा नियमित रूपमा ज्ञान र सीप अभिवृद्धि गरेको प्रमाण अद्यावधिक गरी राख्नुपर्नेछ…