समाचार Archives | Page 292 of 409 | Khabarhub Khabarhub

हामी कोरोनाको उच्च जोखिममै छौं- स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या कम भए पनि संक्रमणको अवस्था भने उच्च जोखिममै रहेको बताएको छ । स्वास्थ्य मन्त्रालयलको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यस्तो बताएका हुन् । उनले  विदेशबाट फर्कने सबैको पीसीआर परीक्षण गर्ने जानकारी दिए । नेपालमा कोरोनाको जोखिम रहेको भन्दै मन्त्रालयले विदेशबाट आउने सबैको परीक्षण…