समाचार Archives | Page 399 of 417 | Khabarhub Khabarhub

तरकारीमा हानिकारक विषादी– घरेलु विधिले हटाउनै मुस्किल

काठमाडौं– भारतबाट आयात हुने तरकारी तथा फलफूलमा प्रयोग गरिएको विषादी परीक्षण गरेर मात्रै भित्र्याउन दिने निर्णयबाट पछि हटेपछि अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा तोकिएको मापदण्डभन्दा बढी बिषादीको प्रयोग हुने गरेको पाइएपछि सरकारले नै बिषादी परीक्षण गरेर मात्रै आयात अनुमति दिने निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेको थियो…