समाचार Archives | Page 407 of 407 | Khabarhub Khabarhub

घरको छतबाट खसेको रड लागेर जनप्रतिनिधिको मृत्यु

काठमाडौं– काभ्रे सदरमुकाम धुलीखेलमा निर्माणाधीन एक घरको छतबाट खसेको रड लागेर घाइते भएका जनप्रतिनिधिको उपचारका क्रममा मृत्यु भएको छ । काभ्रेको महाभारत गाउँपालिकाको वडा नम्बर ३ का वडासदस्य देवीबहादुर ठाडामगरको सोमवार मृत्यु भएको हो । आइतवार निजी कामका लागि लागि सदरमुकाम धुलीखेल आउँदै गरेका ठाडामगर सरस्वती बजारस्थित निर्माणाधीन घरको छतबाट खसेको रडक लागेर गम्भीर घाइते भएका…