समाचार Archives | Page 413 of 415 | Khabarhub Khabarhub

विरोधका कार्यक्रम स्थगन गर्न आन्दोलनरत चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत सरकारी चिकित्सकलाई विरोधका कार्यक्रम स्थगन गर्न अपिल गरेको छ । कर्मचारी समायोजनमा असन्तुिष्ट जनाउँदै आन्दोलनरत चिकित्सकले बुधबारदेखी देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि स्वास्थ्य मन्त्रालयले विरोधका कार्यक्रम स्थगन गर्न अपिल गरेको हो । मन्त्रालयले विज्ञप्ती जारी गर्दै सरकारी चिकित्सक संघले राखेको मागप्रति सरकारी स्तरबाट सकारात्मक पहल हुँदाहुँदै…