Live on
Your Voice, Your Power
बाक्लो र लामो कपाल महिलाको सौन्दर्यको प्रतिक मानिन्छ । महिलाका लागि मात्रै होइन पुरुषको आकर्षक व्यक्तित्वका लागि पनि कपालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। अहिले धेरै महिला तथा पुरुषको साझा समस्याको रुपमा कपाल झर्ने समस्या देखिएको छ । तपाईं पनि कपाल झर्ने समस्याका कारण तनावमा हुनुहन्छ ? किन झर्छ कपाल ? यदि तपाईंको कपाल दिनमा…