समाचार « Khabarhub

विप्लवका छोरा प्रकाशले गरे प्रशंसनीय काम

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोराको प्रकाश चन्दको चौतर्फी तारिफ भएको छ । उनले गरेको कर्मका कारण तारिफ भएको हो । उनले केही दिन अघि कपिलवस्तुमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । बाबु भूमिगत भइरहेका बेला उनका छोरा प्रकाशले कपिलवस्तुस्थित शिवगढी नगरपालिका–३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन…