Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वले सञ्चालन गर्न लागेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४१ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् निर्णयहरु सार्वजनिक गर्दै डा कोइराला नेतृत्वको टिमको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सरकारको नाममा रहेको ४१ रोपनी १० आना ३…