समाचार « Khabarhub

डा. केसीको माग– चिकित्सा शिक्षामा कालोबजारी गर्नेलाई कारबाही गरियोस्

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षाको क्षेत्रमा अर्बौ‌ रुपैयाँकाे कालो बजारी गर्नेविरुद्ध कडा कारबाहीको माग गरेका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले एमबीबीएस, बीडीएस र नर्सिंग लगायतका कार्यक्रमहरुमा अर्बौंको कालो बजारी गर्ने निजी मेडिकल कलेजहरुमाथि तत्काल कानूनबमोजिम कडा कारबाही गर्न माग गरेका हुन् ।  डा. केसीले…