Live on
Your Voice, Your Power
काठमाडौं- लक्षित वर्गका नागरिकले सहज र सम्मानजनक रूपमा निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ कार्यविधि ल्याएको छ । मन्त्रीस्तरीय निर्णयमार्फत जारी गरिएको ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ ले देशभरका अस्पतालमा निःशुल्क उपचार व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य मन्त्री…