टिप्स Archives | Page 38 of 85 | Khabarhub Khabarhub

मोटोपन हटाउने यस्तो छ सजिलो तरिका

काठमाडौँ– मोटोपना अहिले धेरैको समस्या हो । अनेक उपाय गर्दा पनि कतिपयले मोटोपना घटाउन सकिरहेका हुँदैनन् । यहाँ हामीले मोटोपना घटाउने केही टिप्सहरू प्रस्तुत गर्दैछौँ- यसरी हटाउनुस् मोटोपनाः १.  तोतो रस पिउनाले मोटोपन हट्छ । २.  महसँग पिप्पली चूर्ण चटाउनाले मोटोपन हट्छ । ३.  बासी–चीसो पानीमा मह हालेर पिउनाले मोटोपन हट्छ । ४.  धतूरोका पातहरुको…